तिलोत्तमाले सञ्चालनमा ल्यायाे ‘सुलभ फार्मेसी’, २५ प्रतिशत छुट पाइने
shilapatra.com
. ३ घण्टा अघि
रूपन्देहीको तिलोत्तमा नगरपालिकाले सुलभ फार्मेसी (औषधि पसल) सञ्चालनमा ल्याएको छ । नगरबासीलाई सस्तो मूल्यमा औषधि उपलब्ध गराउने उद्देश्यसहित तिलोत्तमा–५ मणिग्राममा स्थापना गरिएको उक्त फार्मेसी बुधबारद...
Comment
Liked by: