बलिङ र ब्याटिङ दुवैमा निराशाजनक प्रदर्शनपछि महत्त्वपूर्ण खेलमा ओमानसँग हार्यो नेपाल
lokaantar.com
. २ घण्टा अघि
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ शृंखलाको बुधबार सम्पन्न खेलमा नेपाली टोलीले हार ब्यहोरेको छ । नेपाली टोली ओमानसँग ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा एक सय दुई रनले पराजित भएको हो । कीर्तिपुरस्थित...
सम्बन्धित विषयहरू
Comment
Liked by: