घरेलु मैदानमा ओमानसँग नेपालको लज्जास्पद हार
onlinekhabar.com
. १ घण्टा अघि
१६ वैशाख, काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको खेलमा नेपाल ओमानसँग लज्जास्पद हार बेहोरेको छ । ओमानले दिएको ३०६ रनको लक्ष्य पछ्याएको नेपाल ३६ ओभर ५ ओभरमा ७ विकेट गुमाएर १५५ रन बनाउँदा ...
Comment
Liked by: