‘दक्षिण सुडानमा ७८ लाख मानिस खाद्य असुरक्षाको जोखिममा’
khabarhub.com
. १ घण्टा अघि
एजेन्सी– दक्षिण सुडानमा बढ्दो भोकमरी संकटका कारण सन् २०२६ अप्रिलदेखि जुलाईसम्म करिब ७८ लाख मानिस चरम खाद्य असुरक्षाको अवस्थामा पुग्ने चेतावनी अन्तर्राष्ट्रिय संस्थाहरूले दिएका छन्।
Comment
Liked by: