मनास्लु र ल्होत्से आरोहणको ७० वर्षको अवसरका विशेष कार्यक्रम गरी मनाइने
tourismface.com
. १ घण्टा अघि
काठमाडौं । विश्व पर्वतारोहण इतिहासका दुई महत्वपूर्ण शिखर मनास्लु र ल्होत्सेको पहिलो सफल आरोहणको ७० वर्ष पूरा भएको अवसरमा नेपालले सन् २०२६ भरि ‘प्लाटिनम जुबिली’ विशेष कार्यक्रमका साथ मनाउने भएको छ ।...
Comment
Liked by: