२७औँ यदु स्मृति दिवस : दाहाललाई प्रदान गरियो ‘यदु स्मृति पत्रकारिता पुरस्कार’ [भिडियो]
lokaantar.com
. २ घण्टा अघि
यस वर्षको ‘यदु स्मृति पत्रकारिता पुरस्कार’ नेपाल टेलिभिजनका पत्रकार धनवीर दाहाललाई प्रदान गरिएको छ । २७औँ यदु स्मृति दिवसका अवसरमा यदु स्मृति प्रतिष्ठानले २४औँ पुरस्कार दाहाललाई प्रदान गरेको हो ।
...
Comment
Liked by: