सम्पत्ति जाँचबुझ आयोग गठन विरुद्धको रिटमा लिखित जवाफ माग
ratopati.com
. २ घण्टा अघि
काठमाडौँ । सरकारले गठन गरेको सम्पत्ति जाँचबुझ आयोग गठन अवैध भएको भन्दै दायर रिटमा सर्वोच्च अदालतले सरकारसँग लिखित जवाफ माग गरेको छ । अधिवक्ता डा.प्रेमराज सिलवालले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्...
Comment
Liked by: