हवाई आक्रमणमा हमास गुप्तचर शाखाका वरिष्ठ नेता मारिएको इजरायलको दाबी
onlinekhabar.com
. १ घण्टा अघि
उत्तरी गाजामा भएको हवाई आक्रमणमा हमासको गुप्तचर शाखाका एक वरिष्ठ नेता मारिएको इजरायलले दाबी गरेको छ । इजरायली सेना र शिन बेट (इजरायलको सुरक्षा एजेन्सी) ले संयुक्त विज्ञप्ति जारी गरी यस्तो दाबी गरे...
सम्बन्धित विषयहरू
Comment
Liked by: