समस्याग्रस्त सहकारीको बचत फिर्ता र ऋण असुलीको काम एकैसाथ अगाडि बढाउँछौंः सहकारीमन्त्री
nepalpress.com
. १ घण्टा अघि
काठमाडौं । संघीय भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले समस्याग्रस्त सहकारीको बचत फिर्ता र ऋण असुलीको काम एकैसाथ अगाडि बढाउने बताएकी छिन् । नेपाल सहकारी पत्रकार समाज (सिजेएन)...
Comment
Liked by: