ओमानसँग नेपालको लज्जास्पद हार
ratopati.com
. १ घण्टा अघि
काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ श्रृंखलाअन्तर्गत आज भएको खेलमा नेपालले ओमानसँग लज्जापस्पद हार बेहोरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपाल १०२ रनले पराजित भएको हो । ...
Comment
Liked by: