रुसले विजय दिवस परेडमा सैन्य हातहतियार प्रदर्शन नगर्ने
baahrakhari.com
. १ घण्टा अघि
काठमाडौं । यस वर्ष मनाइने विजय दिवसमा रुसले सैन्य हातहतियार प्रदर्शन नगर्ने भएको छ । दोस्रो विश्वयुद्धमा नाजी जर्मनीमाथि सोभियत विजय भएको ८१ वर्ष पूरा भएको उपलक्ष्यमा आयोजना गरिने यस वर्षको परेडमा...
Comment
Liked by: