राजस्व अनुसन्धान विभागद्वारा ६८ करोड ९४ लाख बढी बिगो कायम गर्दै दुई जनाविरुद्ध मुद्दा दायर
nepalpress.com
. १ घण्टा अघि
काठमाडौं । राजस्व अनुसन्धान विभागले विदेशी विनिमय अपचलन तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा संलग्न रहेको आरोपमा दुई जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा अभियोग पत्र दायर गरेको छ । बुधवार पर्वतको स...
Comment
Liked by: