प्रोलिंक ब्राण्डका कम्प्युटर एसेसरिज र नेटवर्किङ डिभाइसमा १५ प्रतिशत छुट
techpana.com
. २ घण्टा अघि
काठमाडौँ । टेक्नोलोजी ब्रान्ड 'प्रोलिंक' (ProLink) ले आफ्नो स्थापनाको ३५औँ वार्षिकोत्सवको अवसर पारेर नेपाली बजारमा छुट योजना सार्वजनिक गरेको छ । प्रोलिंकको नेपालका लागि आधिकारिक वितरक 'म्याक्स इन्ट...
Comment
Liked by: