गुमनाम बने पूर्व शीर्ष नेतृत्व, देउवा पलायन हुँदा प्रचण्ड र ओली कता ?
news24nepal.tv
. २ घण्टा अघि
काठमाडौँ । २०४८ सालयता नै राजनीतिमा जमेका नेपालका ३ शीर्ष नेतृत्वहरु रास्वपा सरकार आएपछि गुमनामजस्तै बनेका छन् । समकालीन नेतामा सबैभन्दा धेरै पटक प्रधानमन्त्री भएका शेरबहादुर देउवा, नेपाली राजनीतिम...
Comment
Liked by: