निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी गर्न सुरु
nepaltvonline.com
. २ घण्टा अघि
काठमाडौँ- सरकारले निजामती कर्मचारीलाई हरेक १५ दिनमा तलब भुक्तानी गर्ने प्रणालीको औपचारिक सुरुआत गरेको छ । अर्थ मन्त्रालयका अनुसार उक्त व्यवस्था पाइलट परियोजनाका रूपमा आजदेखि कार्यान्वयनमा ल्याइएको ...
Comment
Liked by: