पोखरा स्पोर्ट्स अवार्ड वैशाख मसान्तमा, ९ विधामा सम्मान गरिने
nagariknews.nagariknetwork.com
. २ घण्टा अघि
पोखरा स्पोर्ट्स अवार्ड आगामी वैशाख मसान्तमा आयोजना हुने भएको छ। खेलकुद पत्रकार मञ्च गण्डकीले हरेक वर्ष आयोजना गर्दै आएको अवार्डको दशौं संस्करण वैशाख ३१ गते बुधबार हुने जानकारी दिएको हो। पोखरा–६ ले...
Comment
Liked by: