चुनावमा अन्तर्घात गरेको भन्दै कांग्रेसले सोध्यो मन्त्री र सांसदसहित ७ जनासँग स्पष्टीकरण
lokaantar.com
. २ घण्टा अघि
नेपाली कांग्रेसले गत फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा अन्तर्घात गरेको भन्दै प्रदेशका मन्त्री र सांसदसहित ७ जनासँग स्पष्टीकरण सोधेको छ । बुधबार बसेको कांग्रेस अनुशासन समितिको बैठकले उनीहरूलाई ५ ...
Comment
Liked by: