करेन्ट लागेर बस चालकको मृत्यु
nepalnews.com
. १ घण्टा अघि
दाङ। दाङमा करेन्ट लागेर बस चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा बबई गाउँपालिका ७‚ मलईका ४१ वर्षीय पूर्णबहादुर वली रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रेशम बोहोराले जानक...
Comment
Liked by: