१.६४ अंकले घट्यो नेप्से, तीन अर्बमाथिको कारोबार
setopati.com
. ४ बर्ष अघि
मंगलबार सेयर बजार नेप्से परिसूचक सामान्य अंकले घटेको छ । आज सेयर बजार नेप्से परिसूचक १.६४ अंकले घटेर २६२८.३७ को विन्दुमा झरेको हो। आज २ सय २५ वटा कम्पनीको ६४ लाख ४७ हजार ४४९ कित्ता सेयर किनबेच...
Comment

Liked by: