ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
lokaantar.com
. २ घण्टा अघि
बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानले बुधबार संसदमा राजधानी ढाकालाई स्वच्छ र हरित शहरमा रूपान्तरण गर्न १२ बुँदे योजना घोषणा गरेका छन्। संसद्मा सत्तारुढ दलका सांसदको प्रश्नको जवाफमा रहमानले भने, ...
Comment
Liked by: