फुटबल कि बक्सिङ? विपक्षी खेलाडीलाई मुक्का हान्ने गोलरक्षकलाई १३ खेल प्रतिबन्ध
setopati.com
. १ घण्टा अघि
स्पेनिस क्लब रियल सारागोसाका गोलरक्षक एस्टेबान एन्ड्राडालाई विपक्षी खेलाडीको अनुहारमा मुक्का प्रहार गरेको आरोपमा १३ खेलको प्रतिबन्ध लगाइएको छ। स्पेनको दोस्रो डिभिजनअन्तर्गत आइतबार रियल सारागोसा र ...
Comment
Liked by: