हावाहुरीले ढाल्यो पोल, गाडीमा क्षति
deshsanchar.com
. १ घण्टा अघि
ललितपुर – झम्सिखेल क्षेत्रमा बुधबार बेलुका आएको हावाहुरीका कारण एउटा बिजुलीको पोल ढलेको छ। पोल ढल्दा पार्किङमा राखिएको गाडीमा क्षति पुगेको छ।
Comment
Liked by: