याक तथा चौँरी महोत्सवबाट किसान उत्साहित
deshsanchar.com
. १ घण्टा अघि
रसुवा – रसुवाको आमाछोदिङ्मो गाउँपालिका–३ गतलाङस्थित पार्वती कुण्ड क्षेत्रमा पहिलो पटक आयोजना गरिएको याक तथा चौँरी महोत्सव सम्पन्न भएको छ। उक्त महोत्सवबाट यहाँका किसान उत्साहित भएका छन्।
Comment
Liked by: