एक्काइस महिना देखाएर समापन गरियो हनुमान नाच
ratopati.com
. १ घण्टा अघि
बागलुङ । नेवारी समुदायमा संरक्षित तीन सय वर्ष पुरानो हनुमान नाच २१ महिनापछि विधिवत् रूपमा समापन गरिएको छ । यहाँको तीन सय वर्षको जीवन्त इतिहास बोकेको हनुमान नाच नौ वर्षपछि विसं २०८१ भदौ ११ गते शुभार...
Comment
Liked by: