दृष्टि गुमाएकाहरूको दृष्टि फर्काउँदै लहान नगरपालिका
barnanmedia.com
. १ घण्टा अघि
लहान नगरपालिका–१७ का ६० वर्षीय हरि सदा र उहाँकी ५८ वर्षीया श्रीमती सुकुमरिया सदाको संसार विस्तारै धमिलिँदै गएको थियो । झन्डै दुई वर्षदेखि आँखाको ज्योति कमजोर हुँदा दुवै जनाको जीवन अँध्यारोतिर धकेलि...
Comment
Liked by: