दृष्टि गुमाएकाहरूको दृष्टि फर्काउँदै लहान नगरपालिका
nepaltvonline.com
. २ घण्टा अघि
सिरहा- लहान नगरपालिका–१७ का ६० वर्षीय हरि सदा र उहाँकी ५८ वर्षीया श्रीमती सुकुमरिया सदाको संसार विस्तारै धमिलिँदै गएको थियो । झन्डै दुई वर्षदेखि आँखाको ज्योति कमजोर हुँदा दुवै जनाको जीवन अँध्यारोति...
Comment
Liked by: