एकैपटक ६ अध्यादेश आएपछि राष्ट्रपति दबाबमा, कानुनविद्लाई बोलाइयो
shilapatra.com
. १ घण्टा अघि
सरकारले संसद रोकेर एकैपटक ६ अध्यादेश सिफारिस गरेपछि दबाबमा परेका राष्ट्रपति रामचन्द्र पाैडेलले कानुनविद्हरूलाई शीतलनिवास डाकेका छन् । जनताको म्यान्डेटअनुसार काम गर्ने भन्दै सरकारले ६ अध्यादेश एकैपट...
Comment
Liked by: