गुल्मीको मुसिकोटमा खेलकुद महामेला हुँदै
gorkhapatraonline.com
. १ घण्टा अघि
गुल्मीको मुसिकोट नगरपालिका–४ भुवाचिदीको ग्वादीकाचौरमा खेलकुद महामेलाको आयोजना गरिएको छ । महामेला भित्र मुख्य तीन प्रतियोगिता समावेश गरिएको छ । महामेला वैशाख २५ देखि जेठ २ गतेसम्म सञ्चालन हुनेछ । मह...
Comment
Liked by: