शिक्षामा २० प्रतिशत बजेट र सङ्घीय शिक्षा ऐन आगामी अधिवेशनबाटै ल्याउन सरकारसँग शिक्षक महासंघको माग
ratopati.com
. २ घण्टा अघि
काठमाडौँ । नेपाल शिक्षक महासङ्घले आगामी आर्थिक वर्षको बजेटमा शिक्षा क्षेत्रका लागि कुल बजेटको २० प्रतिशत हिस्सा विनियोजन गर्न सरकारसँग माग गरेको छ । महासङ्घको राष्ट्रिय समितिले एक प्रेस विज्ञप्ति ज...
Comment
Liked by: