आज डोनाल्ड ट्रम्पका विशेष दूत गोर नेपाल आउँदै, बालेनसँग भेट्लान ?
kathmandupati.com
. १ घण्टा अघि
काठमाण्डु– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाका विशेष दूत सर्जियो गोर आज नेपाल आउँदैछन् । ३ दिने नेपाल भ्रमणका लागि आज उनी काठमाण्डु ओर्लदैछन् । दक्षिण तथा मध्य एशियाली मामि...
Comment
Liked by: