सरकारले सिफारिस गरेका अध्यादेशबारे राष्ट्रपतिले आज संविधानविदहरूसँग परामर्श लिने
khabarhub.com
. १ घण्टा अघि
काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले संसद् रोकेर सिफारिस गरेका अध्यादेशबारे आज संविधानविदहरुसँग परामर्श गर्ने भएका छन् ।
Comment
Liked by: