सुन्तलाका बोट काँटछाँट गर्ने क्रममा रुखबाट लडेर वृद्धको मृत्यु
lokaantar.com
. १ घण्टा अघि
बाजुराको गौमुल गाउँपालिकाका सुन्तलाको रुखबाट खसेर एक जनाको मृत्यु भएको छ । जिल्ला समन्वय समितिका प्रमुख तुलसीराम रोकायाका अनुसार सोही गाउँपालिका–६ बसालाका ६८ वर्षीय दलबहादुर रोकायाको बुधबार मृत्यु...
Comment
Liked by: