अध्यादेशबारे राष्ट्रपति कानूनी परामर्शमा, संविधानविद्लाई बोलाए छलफलमा
kathmandupati.com
. १ घण्टा अघि
काठमाण्डु– सरकारले ल्याएका अध्यादेशहरुबारे राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र कानुविद्हरूसँग परामर्श गर्ने भएका छन् । राष्ट्रपति पौडेलले आज दिउँसो ४ बजे कानून व्यवसायीहरुलाई छलफलका लागि शीतल न...
Comment
Liked by: