दशौँ पोखरा स्पोर्ट्स अवार्डको मिति परिवर्तन, ९ विधामा उत्कृष्टलाई सम्मान गरिने
neplays.com
. १ घण्टा अघि
काठमाडाैं। गण्डकी प्रदेशका खेलकुद क्षेत्रका उत्कृष्ट प्रतिभालाई सम्मान गर्ने उद्देश्यसहित आयोजना हुँदै आएको “दशौँ रारा पोखरा स्पोर्ट्स अवार्ड–२०८२” यही वैशाख ३१ गते पोखरा इभेन्ट सेन्टरमा आयोजना हुन...
Comment
Liked by: