माउन्ट एभरेष्ट पावरको आईपीओ खुल्यो
arthasarokar.com
. १ घण्टा अघि
काठमाडौँ । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आजदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन सुरु गरेको छ ।
Comment
Liked by: