विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्ने
nepalnews.com
. १ घण्टा अघि
काठमाडौं । विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक आज बस्ने भएको छ । बैठक आज बिहान ११:३० बजे सिंहदरबारस्थित समितिको सभाकक्ष बस्ने भएको हो । बैठकमा मधेश प्रदेशमा खानेपानी, सरसफाइ तथा स्वच्छता...
Comment
Liked by: