कैलालीमा करेन्ट लागेर महिलाको मृत्यु
baahrakhari.com
. १ घण्टा अघि
कैलाली । करेन्ट लागेर कैलालीमा एकजनाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–३, विशालनगरकी ३० वर्षीया नन्दकला विकको करेन्ट लागेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगेन...
Comment
Liked by: