ट्राफिक कारबाहीबाट एकै दिन २२ लाख ७४ हजार राजस्व सङ्कलन
nepalpress.com
. १ घण्टा अघि
काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ४ सय ८९ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २२ लाख ७४ हजार ५ सय ४ रुपैयाँ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक ...
Comment
Liked by: