ट्राफिक कारबाही एकै दिनमा २२ लाख ७४ हजार राजस्व संकलन
kendrabindu.com
. १ घण्टा अघि
काठमाडौं । बितेका २४ घण्टामा दुई हजार ४८९ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २२ लाख ७४ हजार ५०४ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्य...
Comment
Liked by: