ट्राफिक कारबाहीबाट एकै दिन २२ लाख ७४ हजार राजस्व संकलन
nepalnews.com
. १ घण्टा अघि
काठमाडौँ। बितेका २४ घण्टामा दुई हजार ४८९ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन्। यसबाट राज्यकोषमा रु. २२ लाख ७४ हजार ५०४ राजस्व दाखिला भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय...
Comment
Liked by: