जग्गा खाली गर्न टोखा नगरपालिकाको १५ दिने सूचना
kendrabindu.com
. १ घण्टा अघि
काठमाडौं । टोखा नगरपालिकाले सार्वजनिक जग्गा खाली गर्न सूचना जारी गरेको छ । नगरपालिका क्षेत्रभित्र रहेका नदी करिडोर र सार्वजनिक एवम् सरकारी जग्गा अनधिकृत रुपमा अतिक्रमण गरी निर्माण भएका निजी उपभोगमा...
Comment
Liked by: