लिबियामा डुङ्गा दुर्घटना, १७ जनाको मृत्यु, सात जनाको उद्धार
ratopati.com
. १ घण्टा अघि
लिबिया । लिबियाको पूर्वी तटमा अनियमित आप्रवासी बोकेको डुङ्गा दुर्घटना हुँदा सात जनाको सकुशल उद्धार गरिनुका साथै १७ जनाको शवको बरामद गरिएको लिबियन आपतकालिन सहयता सङ्गठन रेड क्रिसेन्टले जनाएको छ । स...
Comment
Liked by: