‘परालको आगो’को बक्स अफिस सुखद, ७ दिनमा २ करोडको आँकडा पार
himalpress.com
. १ घण्टा अघि
काठमाडौँ- गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘परालको आगो’ले पहिलो साता बक्स अफिसमा सुखद नतिजा निकालेको छ। पहिलो दुई दिनमा १ करोडमाथिको व्यापार गरेको फिल्मले ६ दिनमा भने २ करोडको आँकडा पार गरेको छ...
Comment
Liked by: