अमेरिका–इरान युद्ध : एसियाली बजारमा कच्चा तेलको भाउ चार वर्षयताकै उच्च
arthasansar.com
. १ घण्टा अघि
अमेरिका र इजरायलले इरानमा संयुक्त आक्रमण थालेपछि उत्पन्न तनावका कारण एसियाली बजारमा कच्चा तेलको भाउ चार वर्षयताकै उच्च भएको छ । पछिल्लो विवरणअनुसार कच्चा तेलको भाउ १२६ डलर प्रतिब्यारेल पुगेको हो ।
...
Comment
Liked by: