स्लोभाकिया पठाउने भन्दै ३ लाख ७५ हजार ठग्ने व्यक्ति पक्राउ
arthasarokar.com
. १ घण्टा अघि
काठमाडौँ । वैदेशिक रोजगारीका लागि स्लोभाकिया पठाउने भन्दै रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । राम्रो देश, राम्रो काम र आकर्षक तलबको प्रलोभनमा पारेर ३ लाख ७५ हजार रुपैयाँ ठगी गर्ने ४५ ...
Comment
Liked by: