पूर्वी लिबियामा डुंगा दुर्घटना, ७ जनाको उद्धार, १७ जनाको मृत्यु
nepalnews.com
. १ घण्टा अघि
लिबिया। लिबियाको पूर्वी तटमा अनियमित आप्रवासी बोकेको डुंगा दुर्घटना हुँदा सात जनाको सकुशल उद्धार गरिनुका साथै १७ जनाको शवको बरामद गरिएको लिबियन आपतकालिन सहयता संगठन रेड क्रिसेन्टले जनाएको छ। संगठन...
Comment
Liked by: