रुकुम पूर्वमा लागूऔषधविरुद्ध प्रहरी सक्रिय, ८० रोपनीको अफिम खेती नष्ट
annapurnapost.com
. १ घण्टा अघि
रुकुम पूर्व : लागूऔषध नियन्त्रण अभियानलाई तीव्र बनाउँदै प्रहरीले जिल्लामा ठूलो परिमाणमा अफिम खेती नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पूर्व र अस्थायी प्रहरी चौकी पाखापानीबाट खटिएको संयुक्त ...
Comment
Liked by: