वर्षापछि वायुको गुणस्तरमा सुधार
khabarhub.com
. १ घण्टा अघि
काठमाडौं– गत साता तीव्र रूपमा वृद्धि भएको काठमाडौँ उपत्यकाको वायुको गुणस्तरमा सुधार आएको छ । सुक्खा मौसम र वन डढेलोका कारण बढेको प्रदूषण वर्षासँगै क्रमशः घट्न थालेको हो ।
Comment
Liked by: