युएईले ओपेक छाड्यो- विश्व तेल बजारमा अनिश्चितता
nepalpress.com
. १ घण्टा अघि
काठमाडौं। संयुक्त अरब इमिरेट्स (युएई)ले ५९ वर्षको सदस्यता समाप्त गरी १ मे २०२६ देखि ओपेक र ओपेक प्लसबाट आधिकारिक रूपमा अलग हुने घोषणा गरेको छ। युएईले पेट्रोलियम निर्यातक देशहरूको संगठन (ओपेक) र वि...
Comment
Liked by: