विशेष क्षमता भएका रोल्पाका सन्देश बुढालाई शिवम् सिमेन्टले माध्यमिक तहसम्म पढाउने
annapurnapost.com
. १ घण्टा अघि
काठमाडौं : शिवम् सिमेन्ट्सले आर्थिकरूपमा कमजोर तथा विशेष क्षमता भएका रोल्पाका एक बालकलाई शैक्षिक सहयोग गर्ने भएको छ। रोल्पा नगरपालिका–१० धाङ्सी निवासी १२ वर्षीय सन्देश बुढा मगर जन्मजात दुबै हात नचल...
Comment
Liked by: